सरकारमा नरहेको जानकारी, पत्रसहित

काठमाडौं, पुस २८ । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारबाट आफ्नो पार्टी बाहिरिएको जनाएको छ ।

शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवाले एक पत्र लेख्दै यस्तो जानकारी दिएका हुन ।

हेर्नुहोस अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई पठाएको पत्र :

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  विदेशबाट फर्के लगत्तै मोदीले गरे कठोर निर्णय, नाबालिक बलात्कारमा फाँसीको सजाय, १० महिनामा सजाय दिईसक्नु पर्ने
%d bloggers like this: