नेपालमा चिनियाँ इन्टरनेट आउने भएपछि भारतमा रुवबासी

नेपाल टेलिकमले इन्टरनेटका निम्ति चिनियाँ ब्याण्डविथ प्रयोग गर्ने भएपछि भारतका मिडियाहरूमा चासो देखिएको छ ।
नेपाल चीन अप्टिकल फाइबरले जोडिने भएपछि भारतका विभिन्न मीडियाहरूमा इन्टरनेटका निम्ति नेपालको भारतीय निर्भरता समाप्त हुने र यसले भारतले नेपालमाथिको नियन्त्रण गुमाएको आशयका समाचारहरू प्रकाशित भएका छन् ।
यो भारतीय मिडियाहरूमा विद्यमान चीन विरोधी मनोविज्ञानको प्रतिविबंन भएको जनकारहरू बताउँछन् ।

कमेन्ट गर्नुहोस्