चेकोस्लोभाकियामा भयो यस्तो दुर्घटना

चेकोस्लोभकियाको राजधानी प्रागको उपनगरीय क्षेत्रमा एउटा सार्वजनिक बस र एउटा स्कोडा कार एक आपसमा जुझ्दा कम्तिमा पनि तीन जनाको मृत्यु र तीस जना घाइते भएका छन् ।
चेक प्रहरीले जनाए अनुसार मर्नेहरूमा दुई जना बस का यात्रु र एउटा कार चालक रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्