माओवादी नेता रमेश मल्लको सुझावः विना विभागीय हुँदाको तलब भत्ता जाडो पीडित जनतालाई दिँदा कसो होला ?

काठमाडौ, नेकपा (माओवादी केन्द्र)का पूर्व अध्यक्ष रमेश मल्लले चिसो र शीतलहरबाट आक्रान्त जनतालाई माओवादी मन्त्रीहरुको तलब भत्तावापतको लिएको रकम उपलब्ध गराउन सुझाव दिएका छन् ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीच पार्टी एकता हुने निर्णय भएपछि प्रधानमन्त्री शेर बहादुर देउवाले माओवादी मन्त्रीहरुलाई विना विभागीय बनाएका थिए ।

विना विभागीय बनाएपनि निर्वाचन नगर्ने षडयन्त्र हुनसक्ने भन्दै माओवादी मन्त्रीहरुले सरकार भने छोडेका थिएनन् ।

६८ दिनपछि गत शुक्रबार माओवादी मन्त्रीहरुले राजिनामा दिएका थिए ।

विना विभागीय हुँदा समेत माओवादी नेताहरुले बिभिन्न शीर्षकवापत करिब १ करोड २७ लाख रकम लिएको समाचार आज बिभिन्न मिडियामा प्रकाशित भएको थियो ।

माओवादीका तर्फबाट मन्त्री बनेका नेता गिरिराजमणी पोखरेलले उक्त अवधिको तलब भत्ता नलिने र बैंकमा पठाएको भए सो समेत फिर्ता गर्ने बताएपछि नेता मल्लले फेसबुक पेजमा लेख्दै उक्त रकम चिसोका कारण पीडित जनतालाई दिन सुझाव दिएका हुन ।

मल्लले लेखेका छन् ः
माओवादी नेता रमेश मल्लको सुझावः विना विभागीय हुँदाको तलब भत्ता जाडो पीडित जनतालाई दिँदा कसो होला रु

सम्बन्धित् समाचार  अध्यक्ष प्रचण्डसँग रिसाएको भन्ने हल्ला भ्रामक र गलत : रमेश मल्ल

काठमाडौ, नेकपा ९माओवादी केन्द्र०का पूर्व अध्यक्ष रमेश मल्लले चिसो र शीतलहरबाट आक्रान्त जनतालाई माओवादी मन्त्रीहरुको तलब भत्तावापतको लिएको रकम उपलब्ध गराउन सुझाव दिएका छन् ।

नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एमाले०बीच पार्टी एकता हुने निर्णय भएपछि प्रधानमन्त्री शेर बहादुर देउवाले माओवादी मन्त्रीहरुलाई विना विभागीय बनाएका थिए ।

विना विभागीय बनाएपनि निर्वाचन नगर्ने षडयन्त्र हुनसक्ने भन्दै माओवादी मन्त्रीहरुले सरकार भने छोडेका थिएनन् ।

६८ दिनपछि गत शुक्रबार माओवादी मन्त्रीहरुले राजिनामा दिएका थिए ।

विना विभागीय हुँदा समेत माओवादी नेताहरुले बिभिन्न शीर्षकवापत करिब १ करोड २७ लाख रकम लिएको समाचार आज बिभिन्न मिडियामा प्रकाशित भएको थियो ।

माओवादीका तर्फबाट मन्त्री बनेका नेता गिरिराजमणी पोखरेलले उक्त अवधिको तलब भत्ता नलिने र बैंकमा पठाएको भए सो समेत फिर्ता गर्ने बताएपछि नेता मल्लले फेसबुक पेजमा लेख्दै उक्त रकम चिसोका कारण पीडित जनतालाई दिन सुझाव दिएका हुन ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: