पार्टी एकता नभए ओली प्रधानमन्त्री हुँदैनन् : मो. अफताव आलम

काठमाडौं, माघ १८ । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता नभए केपी शर्मा ओली प्रधानमन्त्री बन्ने संभावना कम हुने बताएका छन् ।

ऐभरेष्टदैनिकिसंग छोटो कुरा गर्दै उनले भने -“मलाई थाहा छैन् उनीहरुकाबीचमा पार्टी एकता होला की नहोला, भए राम्रो तर नभए ओलीलाई प्रधानमन्त्री बनाउन माओवादी केन्द्रले सहयोग गर्ला त ? नयाँ समिकरण बन्ने संभावना पनि रहन्छ । तर कांग्रेस उनीहरुलाई फुटाउने प्रयत्नमा छैन हो यो बुझ्नुस ” उनले अहिल्यै धेरै टिप्पणी गर्नु पनि हतार हुने बताए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  वाम गठबन्धनको चुनावी चुर्तिफुर्ती सेलायाे !
%d bloggers like this: