शुक्रबार सुनको मूल्य बढ्यो

काठमाडौं । बिहीबार सुनको मूल्यमा दुई सय रुपैयाँले बढेको छ ।

बिहीबार प्रतितोला ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ५६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य भने स्थिर नै रहेको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला ७ सय ३५ रुपैयाँ कारोबार भएको थियो भने शुक्रबार पनि ७ सय ३५ रुपैयाँमै कारोबार भएको छ ।

 

कमेन्ट गर्नुहोस्