चर्चित गायिका सलेना गोमेज तनावमा

एजेन्सी । चर्चित गायिका सलेना गोमेजको मंगलबार इन्स्टग्राम आइडी ह्याक भएको छ। करिब १२‍.५ करोड फ्लोअरर्स भएको एकाउन्ट ह्याक भएपछी सोहि आइडीदेखि पूर्व प्रमी जस्टिन बीबरको नग्न तस्बिर पोस्ट भएको कुरा पनि सञ्चारमाध्यमले जनाएको दिएको छ ।

यस घटनापछि बन्द गरिएको अकाउण्ट बिबरको तस्बिर हटाए लगत्तै पुन सुरु गरिएको भारतीय सञ्चारमाध्यमले बताएका छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  अटल बिहारी वाजपेयीकाे प्रसिद्ध कविता: मृत्युसँग जोरी
%d bloggers like this: