करिष्माले काजिशकै ‘हुन्छु म ’ भनेपछि… (हेर्नुहोस् भिडियो)

विन्ध्यावासिनी म्युजिकको प्रस्तुतिमा गायक सन्जिवकुमार पौडेलको तेस्रो एल्बम अस्तित्वमा समावेश ‘हुन्छु म ’ बोलको भिडियो सार्वजनिक भएको छ ।

गायक संजिवकुमार पौडेलको स्वरको नयाँ गीत लोकपप शैलीमा गाइएको छ ।नारायण कडेंलको शब्द तथा रेखा पौडेलको संगीत रहेको सो गीतलाई सबै दर्शक तथा स्रोताले मन पराउने गायक सन्जिबले बताए ।

विन्ध्यावासिनी म्युजिक प्रा.लि.द्वारा प्रस्तुत गरिएको उक्त भिडियोलाई निर्देशक काजिश निर्देशन गरेका हुन् ।

अजय रेग्मीद्वारा छायांकन गरिएको भिडियोमा लाई विल्कुलै नयाँ शैलिबाट आफुले तयार पारेको निर्देशक काजिशले बताए । गीतको एरेन्ज देवेन्द्र नेवाले गरेका हुन ।

म्युजिक भिडियोमा करिश्मा ढकाल र काजिश श्रेष्टले अभिनय गरेका छन् । ‘हुन्छु म’ भिडियोको सम्पादन रमित ओलीले गरेका हुन् ।

हेर्नुहोस म्युजिक भिडियोः

 

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  केशव सापकोटाको 'मेक अप गर्ने बन्द गरू' बोलको गीत सार्वजनिक
%d bloggers like this: