प्रचण्डद्वारा २३ औं जनयुद्ध दिवसको विशेष कार्यक्रम उद्घाटन (फोटोफिचर)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २३ औं जनयुद्ध दिवसको उद्घाटन गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको सहयोगी संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) नेपालले आयोजना गरेको जनयुद्ध दिवसमा अध्यक्ष प्रचण्डले २३ किलोको केक काटेरले कार्यकमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका सबै शीर्ष नेताहरुको उपस्थिति रहेको छ । उद्घाटन कार्यक्रममा भक्तपुरको संस्कृति टोलिले बाजा बजाएका थिए भने विभिन्न प्रकारको बेलन पनि उडाइएको थियो ।

हेर्नुहोस माओवादीको २३ औं जनयुद्ध दिवसको विशेष कार्यक्रम तस्विरमा

 

 

 

 

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  सभामुख, माओवादी, कांग्रेस र एमालेबीच वार्तामा जुटेन सहमति
%d bloggers like this: