अन्जु र रामकृष्णको ‘के दियौ तिमीले के दियौ’ भिडियोसहित

काठमाडौं । विन्ध्यावासिनी म्युजिकको प्रस्तुतीमा अन्जु पन्त र रामकृष्ण ढकालको “के दियौ तिमीले के दियौ” एक निकै मन छुने आधुनिक भर्खरै बजारमा आएको छ ।

गितमा विछोडका भावहरुलाई मर्मसपर्शी रुपमा प्रस्तुत गरिएको छ । गीतको म्युजिक भिडियोमा सम्पदा बानियाँ र दिपक श्रेष्ठ अभिनय रहेको छ । नेपाली सांगितिक बजारमा उत्कृष्ट गीत दिदै आएका पुष्प ढकालको छ ।

गितमा पुष्पराज बरालको संगित र सुदिप सागरको एरेन्ज रहेको छ । मर्मस्पर्सी भावहरुमा तयार पारिएको यस गीतको म्युजिक भीडीयो को छायाँकन उत्सव दाहाल ,सम्पादन निशान घिमिरे र निर्र्देशन काजिश श्रेष्ठले गरेकी हुन ।

कमेन्ट गर्नुहोस्