बीबीएस र बीएस्सी संकायको सबै परीक्षा सर्‍यो, यस्तो छ नयाँ तालिका

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलय बल्खुले यसै वर्ष फागुन २३ गतेबाट हुने भनिएको चार वर्षे ‘बीबीएस’ र ‘बीएस्सी’ संकाय तर्फको चांैथो वर्षको नियमित तथा आंशीक वार्षीक परीक्षाको समय तालिकामा सारेको छ ।

संशोधित परीक्षा तालिका अनुसार परीक्षा चैत्र ६ गतेबाट बिहान ७ बजेदेखि १० बजेसम्म संचालन हुने बताइएको छ । संशोधित परीक्षा तालिका यस प्रकार रहेको छ :

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  स्नातक तह पहिलो वर्षको भर्ना खुल्यो (सूचनासहित)
%d bloggers like this: