बन्दीले तयार पारेका आकर्षक सामग्री

पाल्पा । पाल्पा जिल्लाको तानसेनमा सञ्चालित पाल्पा महोत्सवमा पाल्पाका जेलमा रहेका बन्दीहरुले तयार गरेका सामग्रीको स्टल । महोत्सवमा बन्दीले तयार गरेका सामग्री आकर्षक बनेको छ ।

तस्वीरः कृष्ण दर्नाल 

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  धन कमाउने आशामा श्रीमान् पुगे मुग्लान, तर कहिल्यै फर्केनन्
%d bloggers like this: