प्रचण्ड साझा प्रकाशनमा, फोटोफिचर

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा लेखक दिनानाथ शर्माद्वारा लिखित तथा साझा प्रकाशनद्वारा प्रकाशित निबन्ध सङ्ग्रहको लोकार्पण समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ।

आदिकवि भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गर्दै प्रचण्ड ।

साझा प्रकाशनको नवनिर्मित भवन र छापाखाना अवलोकन गर्दै प्रचण्ड ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!