यो हो फोनको ब्याट्री लाइफ बढाउने सेटिङ, नपत्याए ट्राइ गर्नुस्

स्मार्टफोन प्रयोगकर्ताहरूको सबैभन्दा बढी चासोको विषय हो ब्याट्री लाइफ। हुन त अचेल धेरै ठुलो क्षमताका ब्याट्री युक्त स्मार्ट फोनहरू पनि बजारमा उपलब्ध रहेका छन् तर हाम्रो जस्तो अनियमित नेटवर्क भएको देशमा जस्तै मेगा साइज ब्याट्रीले पनि हार मान्ने अवस्था रहन्छ।

झन् बस यात्राहरू अनिश्चित तरिकाले लम्बिने सडकहरू भएकाले पनि हामीले केही यस्ता सेटिङहरू बारी थाहा पाइराख्नु आवश्यक छ जसले ब्याट्री लाइफलाइ अपत्यारिलो ढङ्गले लम्ब्याइदिन सक्छन्।

हेरौं के गरेको खण्डमा ब्याट्री बढी टिक्ने बनाउन सकिन्छ। कई फोन में ये सेटिंग ऑन होकर आती है तो कुछ में इसे ऑन करना पड़ता है। बैटरी की ये सेटिंग आपको स्मार्टफोन की सेटिंग ऑप्शन में ही मिलेगी।

  • यसका लागि सबैभन्दा पहिला फोनको सेटिङमा जाने र ब्याट्री अप्सनमा ट्याप गर्ने
  • त्यसपछि ब्याट्री सेभर अप्सन छान्ने र यसलाई अन गरिदिने। यसो गर्दा ५ प्रतिशत ब्याट्री पनि एक घण्टासम्म चल्न सक्छ।
  • कुनै कुनै फोनमा ब्याट्री कम हुँदा ब्याट्री सेभरको पप अप आउने गर्दछ। यसलाई अन गर्नु पर्दछ।
  • कतिपय फोनमा भने यो अप्सन ‘पावर सेभिङ मोड’ भनेर राखिएको हुन्छ तर कुरा एकै हो, गर्ने भनेको सिधा अन र ब्याट्री लामो टिक्नेछ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!