आत्महत्या गर्न ४ तलामाथिबाट हामफालेकी १२ वर्षीया किशोरी बच्न सफल

मुम्बई, चैत्र २३। मुम्बईको एकस्थानमा १२ वर्षीया एक किशोरले घरको चार तलामाथिबाट हामफालेर आत्महत्याको प्रयास गरेकी छन् । तर मोटर गयरेजमा काम गर्ने मजदूरले उनलाई बचाएका छन् ।

आफूमाथि यौन शोषण भएपछि ती किशोरीले आत्महत्या गर्न घरको चौथो तलाबाट हामफालेकी थिइन । तर नजिकै ग्यारेजमा काम गर्दै गरेका कामदारले देखेंपछि तुरुन्त उनीहरुले पर्दा थापेर जसले गर्दा उनी जमीनमा खस्न पाइनन् र बचिन । तर किशोरीको ढाड भाचिएको बताइएको छ ।

मुम्बई प्रहरीका अनुसार किशोरीले आत्महत्या गर्न खोज्नुको कारण यौन शोषण भएको बताएका छन् । प्रहरीले अज्ञात व्यक्तिका बारे उक्त अभियोगमा मुद्दा गरेको बताएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  वृद्धाश्रम पठाउन खोजेको भन्दै आमाद्वारा गोली हानी छोराको हत्या
%d bloggers like this: