सिंहदरबारमा चीनको सहयोगमा निर्मित सौर्य प्रणालीकाे उद्घाटन, फोटोफिचर

काठमाडौं, चैत्र २७ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चीन सरकारको सहयोगमा जडित एक मेगावाट क्षमताको सौर्य ऊर्जा प्रणालीको मंगलबारबाट शुरु भएको छ ।

सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत यु होङले सार्यै उर्जा प्रणालीको संयुक्त रुपमा उद्घाटन गरे ।

 

 

 

तस्वीर:  नवीन पौडेल, रासस

कमेन्ट गर्नुहोस्