सेक्सलाई ध्वस्त पार्ने १० खानेकुरा

सुखःद यौन जीवनका लागि खानपानको भूमिका महत्वपूर्ण हुन्छ । तपाई खानामा यस्ता खानेकुरा समावेश गर्नु जसले तपाईको यौनशक्ति बढाओस् । यदि तपाई राम्रो यौनजीवन चाहानुहुन्छ भने यी यौन चाहानालाई बर्बाद गर्ने खानेकुराबाट बच्नुहोस्:

चकलेट
चकलेट जसलाई सेक्स किलर खाद्यय बस्तु भनिन्छ । किनकी यसमा एउटा मिश्रण हुन्छ जसले सेक्स जविनलाई असर गर्दछ । यधपी चकलेटलाई प्रेम, उतसाह र रोमान्सको प्रतिक मानिन्छ । तर विज्ञहरुका अनुसार चेकलेटले शरीरमा भएको टेस्टोस्टेरेमको मात्रा कम गरिदिन्छ । शरीरमा टेस्टोस्टेरेमको मात्रा कम भएपछि यौन चाहान का हुनछ ।

कफी
एक कप कफीले मूड फ्रेस गर्छ तर यसको साइड इफेक्टले तपाईको यौनजीवनमा पनि असर गर्दछ । जसरी कफी पिउनाले जति छिटो थकान हटाउन मद्दत गर्छ त्यति नै छिटो त्यसले यौन क्षमतामा ह्रास ल्याउछ । अत्यधिक कफी पिउनाले एड्रेनल ग्याण्ड्सलाई असर गर्दछ । जसले तनाव बढाउने हार्मोन उत्पादन बढाउँछ । तनाव बढेपछि मानिसको यौनजीवनलाई प्रभावित गर्छ । एड्रेनल ग्याण्ड्सले निर्वाधरुपमा काम गर्न पाएन भने विस्तारै त्यसले सेक्स हार्मोनलाई प्रभावित गर्दछ ।

तेल
गुणस्तरहीन तेल वा प्रशोधित धनसपति तेल खानाले मोटोपन बढाउँछ । मोटोपनले शरीरलाई निक्रिय बनाउँछ । जसले सेक्सका बेला कम उतेजना हुन्छ । तर तेलमा पौष्टिक तत्व पनि धेरै पाइन्छन् । त्यसमध्ये केहीले फाइदा गर्छन भने केहीले यौनशक्ति कम पनि ।

सोयाविन
सायाविन शरीरका लाग धेरै फाइदाजनक मानिन्छ । सोयाविनले सेक्सजविनलाई अवरोध गर्दछ । शाहाकारी भोजनकर्ताले मासुको बदलामा सोयाविन प्रयोग गर्ने गर्दछन् तर सोयाविनमा पाइने फोटोएस्ट्रोनले पुरुषको सेक्स हार्मोनमा परिवर्तन ल्याउँछ । जसले यौनइच्छामा कमी ल्याउँछ ।

पनीर
पनीरमा मिटामीन र पेटिन प्रशस्त पाइन्छ । तर बजारमा पाइने यो डेयरी प्रोडक्टमा प्राकृतिक त्त्व भने केही पाइदैन । जसले सेक्स क्षमतालाई प्रभावित गर्दछ । डेयरीजन्य उत्पादनमा एस्ट्रोजन, टेस्टोस्टेरान र प्रजोस्टेरान हुन्छ । यी तत्वले हार्मोन उत्पादनलाई प्रभावित गर्नका साथै शरीरमा कक्सिनको मात्रा बढाउँछ । टक्सिनले यौन रोग लाग्ने संभावना बढी हुन्छ ।

फ्राइड र जंक फूड
फ्रेज फ्राइज, पिज्जा र वर्गरलाई रोमान्स किलर फूड पनि भनिन्छ । यिनमा मिश्रित हायडोजेनटेड फ्याट्सले टेस्टोस्टेरानको स्तरलाई कम गराउँछ । जसका कारण पुरुषमा शुक्राणुको उत्पादन असामान्य हुन्छ । यदि तपाई आफ्नो साथीलाई रोमान्टिक मूडमा लैजादै हुनुहुन्छ भने ती फास्टफूड नखानुहोस । जसले सेक्समा अवरोध सृजना गर्दछन् ।

मासु
मासुमा प्रोटिन र जिकं हुँदैन तर कोलेस्टोलको मात्रा भने अत्यधिक हुन्छ । जसले रक्तसंचार र यौनजीवनलाई सुस्त बनाइदिन्छ । मासु खानाले यौनइच्छामा कमी आउँछ । त्यसैले यौन सम्बन्ध राख्नु अगाडि मासु खानु राम्रो हुदैन ।

एमएसजी
खानामा मोनोसोडियम ग्लुटामेटको प्रयोग खानाको स्वाद बढाउन गरिन्छ । यसको सबैभन्दा बढी प्रयोग डिब्बाबन्द खद्या पदार्थमा गरिन्छ । मोनोसोडियम ग्लुटामेटले खानालाई स्वादिक्ष्ट बनाइराख्न मद्दत गर्दछ । मेडिकल एक्सर्पटका अनुसार खानामा एमएजिीको अधिक प्रयोग गर्नाले कार्डियोभास्कुर र डिप्रेशन सम्बन्धी समस्या हुन्छ । जसले यौनइच्छामा कमी ल्याउँछ ।

अल्कोहलिक ड्रिंक्स
अल्कोहलिक ड्रिंक्सले शरीमा सेक्स हार्मोन प्रभावित गर्दछ । र यौनशक्ति कम हुँदै जान्छ । अनुसन्धानले पनि यो पुष्टी गरिसकेको छ कि अधिक अल्कोहलको सेवन गर्ने पुरुषमा टेस्टोटेरोनको मात्रा कम हुन्छ र त्यसले यौन जीवनलाइृ प्रभावित गर्दछ ।

एरिएहेड ड्रिंक्स
द न्यू इग्ल्याण्ड जनरल अफ मेडिसिनमा प्रकाशित एक रिर्पोटका अनुसार चिनी मिश्रित पेयपदार्थ (सुगर स्वीटेड ब्रेवरेज) खानाले तौल बढाउने र डायविटिज जस्ता रोग लाग्छ । यसले शरीरमा गुलियो विषादी (जीन ऐसिटेड ड्रिंक्स) को मात्रा अधिक हुनछ । जसले डेटलेकेवेटीज, मोटोपन, डिहाइड्रेशन र हड्की कमजोर हुने जस्ता समस्याले यौनइच्छामा कमी ल्याउँछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!