कलमले घोचेर जहाज अपहरण गर्न खोजेपछि चीनमा हंगामा

काठमाडौं, बैशाख ३ ।  चीनमा एकजना व्यक्तिले कलमको प्रयोग गरेर जहाज अपहरण गर्न खोजेका छन् ।

चीनको चांगशा शहरबाट बेइजिङ जाँदै गरेको एयर चाइनाको एक विमानमा मानसिक सन्तुलन ठिक नभएका व्यक्तिले उक्त कार्य गर्न खोजेका हुन । ती व्यक्तिले कलमलाई हतियारका रुपमा लिएर यस्तो कार्य गरेका हुन् ।

ति व्यक्तिले कलमले घोचेर  फ्लाइट अपडे६लाई बन्धक बनाउने कोशिश गरेका हुन् ।

यस घटनाको कारण विमान गैर निर्धारित तरीकले अवतरण गर्नुपरेको छ ।

चीनको चांगशा शहरबाट बेइजिङ जाँदै गरेको एयर चाइना विमानमा १ हजार ३५० यात्रु थिए ।

ति मध्य एक क्रू सदस्यको यस्को हर्कतका कारण विमान झंगझाऊ मोड्न परेको थियो ।

सिविल एविएशन एडमिनिस्ट्रेशन चाइना (सीएएसी)का अनुसार ति क्रू सदस्यले धमकाउँदै कलम देखाएर बन्धक बनाउन खोजेका हुन् ।

यो विमान दक्षिणी हाउआ प्रांतको चाङ्ग्शा शहरबाट स्थानीय समयमा ८ बजेको समयमा पुगेको थियो, जबकी ११ बजे बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा उडाइएको थियो ।

हेनान एयरपोर्ट ग्रुपको अनुसार, बिहान बिहान ८ बजे डिंग्जो अन्तरराष्ट्रीय एयरपोर्टमा उडान भएको थियो, यो ल्यान्डिंग पूर्वनिर्धारित थिएन।

सबै यात्रीहरू र चालक दल सदस्यहरू सुरक्षित छन्। घटना पछि उनलाई पक्राउ गरिएको थियो ।

कमेन्ट गर्नुहोस्