फोटो फिचर: पोखरामा प्रचण्डको मर्निङ वाक

समय मिल्नासाथ मर्निङ वाकमा निस्किहाल्ने पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिवार एकाबिहानै पोखराका सडकहरूमा देखा परे । स्थानीय निर्वाचनका बेला अक्सर एकाबिहानै ‘मर्निङ वाक’मा निस्किने प्रचण्डको पोखराको बिहानी भ्रमणमा भने वर्षाले केही व्यवधान ल्याइदियो । हेर्नुहोस् तस्बिरहरूमा प्रचण्ड:

 

 

 

 

तस्बिर: पोखराबाट एस के शर्मा, रिपोर्टर

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  रेणु दाहालको अर्को घोषणा- भरतपुरमा ५ हजार क्षमताको सिटी हल निर्माण गरिने
%d bloggers like this: