कलाकार तथा निर्देशक अमृतमानलाई मातृशोक

काठमाडौ । कलाकार तथा निर्देशक अमृतमान महर्जनलाई मातृशोक परेको छ।

उनकी आमा ८६ वर्षीया मोहनमाया महर्जन काठमाडौं चन्द्रागिरि १२ वलम्वु स्थित आफ्नै निवासमा निधन भएको हो।

केही समयदेखि स्वास्थ्यमा समस्या ब्यहोर्दै आइरहेकी थिइन्। कलाकार तथा निर्देशक अमृत उनको एकमात्र छोरा हुन्। उनको अन्तिम संस्कार गरिएको छ। अमृत र उनको परिवार निवासमै कोरा बसेका छन् ।

स्व. महर्जनका एक छोरा अमृत र ३ जना छोरी छन् । मृतकको बलम्वुस्थित नदीमा दाहसंस्कार सम्पन्न गरिएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  सिड्नीमा प्रेम गीत २ प्रदर्शनकाे तयारी हुँदै
%d bloggers like this: