यसरी लिएका थिए सन्दीपले विकेट, हेर्नुस आइपिएलले जारी गरेको भिडियो

काठमाडौँ, आइपिएलले आफ्नो आधिकारिक वेबसाइटमा युवा क्रिकेटर सन्दीप लामिछानेले विकेट लिंदाको भिडियो सार्वजनिक गरेको छ ।

तेस्रो ओभरको चौथो बलमा पार्थिव पटेललाई एलबीडब्ल्यु शिकार गरेका सन्दीप एकाएक चर्चामा आएका छन् ।

उता ब्यांग्लोरले १७.४ ओभरमा ४ विकेट गुमाउँदै १६८ रङ जोडिसकेको छ र उसलाई जित्नका लागि ८ बलमा १४ रन चाहिएको छ ।

टि-ट्वेन्टी खेलको प्रकृति अनुसार कुनै चमत्कार भएन भने दिल्लीको यो हार पनि टर्ने वाला त छैन तर सन्दीपले भने दिल्लीवासीको मनमा ठाउँ बनाएका छन् ।

हेर्नुस् उक्त भिडियो:

अथवा तलको भिडियो खोल्नुहोस

https://www.iplt20.com/19317e70-734e-4f4-9747-fb43c87c2716

कमेन्ट गर्नुहोस्