अाज साँझ अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री अाेलीबीच भेटवार्ता

काठमाडौं । पार्टीको एकता प्रक्रियालाई टुंगोमा पुर्याउने विषयमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल भइरहेको छ।

पार्टी एकताबारे ढिलाइ र अन्योल चिर्न आजको भेटवार्ता निर्णायक हुनसक्ने ठानिएको छ ।

आजै साँझ एमालेले स्थायी कमिटीको बैठक समेत बोलाएको छ ।

कमेन्ट गर्नुहोस्