नेपाल कम्युनिष्ट पार्टी घोषणा सभालाई केपी ओलीको सम्बोधन, लाइभ भिडियोसहित

काठमाडौं, जेठ ३ । एमाले र माओवादी केन्द्रबीच बिहीबार पार्टी एकता भएको छ । दुई पार्टी मिलेर नेपाल कम्यनिष्ट पार्टी बनेको छ ।

गएको असोजदेखि एमाले र माओवादीबीच औपचारिक रुपमा पार्टी एकता प्रक्रिया शुरु भएको थियो ।

तर एमाले र माओवादीबीच असोज १७ गते पार्टी एकता गर्ने सहमति भएको थियो ।

एमाले माअोवादी एकता घोषणा सभा

एमाले माअोवादी एकता घोषणा सभा

Posted by OnlineKhabar on Thursday, 17 May 2018

कमेन्ट गर्नुहोस्