नेकपा संसदीय दलको पहिलो बैठक, हेर्नुहोस तस्वीरमा

काठमाडौं, जेठ ५ । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको पहिलो बैठक शनिबार बसेको छ ।

एमाले र माओवादी केन्द्रबीच गएको बिहीबार एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको पहिलो बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको हो ।

बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई नेकपाको संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ ।
बैठकलाई अध्यक्षद्वय ओली र प्रचण्डले सम्बोधन गरेका छन् ।

तस्वीरमा हेर्नु हाेस् नेकपाको संसदीय दलको पहिलाे बैठक

 

तस्बिरः रोशन सापकोटा, रासस

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  अविरल वर्षाका कारण ३० जनाको मृत्यु, कयौं वेपत्ता
%d bloggers like this: