विभत्स घटनाः कम्युटरमा अश्लील चलचित्र हेरेर उत्तेजना खप्न नसकेपछि के गरे यी युवाले

बैंकक, थाइल्याण्ड । यौन आवेगमा मानिसहरुले के सम् म गर्दैनन् ।

थाइल्याण्डमा घटेको एउटा यस्तै घटनाले यौन आवेगलाई नियन्त्रण गर्न नसक्दा हुने ठूलो क्षतिको चित्रण गरेको छ ।

द सन पत्रिकाले जनाएअनुसार, थाइल्याण्डको राजधानी बैंककमा आफ्नै अपार्टमेन्टमा अश्लील चलचित्र हेरेर बसिरहेको बेला उत्तेजना खप्न नसकी एक युवाले आफ्नै लिङ्ग काटेका छन् ।

यौनजन्य मानसिक बिरामी रहेका ती ३० वर्षीय युवालाई उपचारका लागि अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार, अश्लील चलचित्र हेरेर बसेको बेला उनले यौन उत्तेजना खेप्न नसकेपछि चक्कुले आफ्नै लिंग काटेका थिए ।


उनलाई दुखाईबाट आनन्द लिने मानसिक रोग (म्यासोचिस्ट) रहेको प्रहरीले जनाएको छ ।

संसारमा यो मानसिक रोग लागेका मानिसहरुमध्ये कतिपयले गुप्ताङ्गमा सुई समेत घोच्ने गरेका समाचार समेत सार्वजनिक हुने गरेका छन् ।

व्हिसानु श्रीसानाओ नाम गरेका ती युवालाई नवामिन अस्पतालमा भर्ना गरिएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  १३ वर्षपछि गाजरमा भेटियो हिराको औँठी
%d bloggers like this: