शिक्षक र चेलाको रमाइलो गफ

शिक्षकः तिमीहरुको परीक्षा नजिक आइसक्यो, अब कसैको मनमा कुनै प्रश्न छ भने सोधे हुन्छ ।

ठट्टा प्रसादः (उठ्यो र भन्यो), सर तपाईंहरु प्रश्नपत्र कहाँ छाप्दै हुनुहुन्छ ?

कमेन्ट गर्नुहोस्

error: Content is protected !!