चुट्किलाः प्रेमी र प्रेमिकाबीचको रमाइलो गफ

प्रेमिकाः के तिमी मलाई साँच्चिकै माया गर्छौ ?

प्रेमीः हो भनेको, मैले हिजै आफ्ना प्रेमिकाहरूको लिस्ट हेरेर कन्फर्म गरेको ।

राम र श्यामसँग कुरा गर्दै थिएँः श्यामः मेरी प्रेमिका मलाई यति धेरै माया गर्छे तर आजसम्म ऊ मँसग बोलेकी छैन ।

श्यामः (अचम्म पर्दै) हँ, किन नबोलेको ?

रामः मेरी प्रेमिका बहिरा छ क्या !

प्रेमीः बिहान खोइ कसको अनुहार देखिएछ, आज दिनभर एक सिता अन्न पनि पेटमा परेको छैन ।

प्रेमिकाः मैले भनेको मान्दैनौ, त्यो तिम्रो बेडरुममा भएको ऐना हटाइदेऊ, नत्र सधैं त्यस्तै होला ।
एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  चुट्किलाः प्रेमी र प्रेमिकाबीच यस्तो गफ
%d bloggers like this: