चुट्किलाः प्रेमी र प्रेमिकाको यो रमाइलो गफ

प्रेमिकाले प्रभावको छातीमा हात राख्दै भनीः तिम्रो दिल त पत्थरजस्तै कडा रहेछ ।

प्रेमीः (हाँस्दै) होइन डार्लिङ, तिम्रो हात मेरो गोजीमा भएको लाइटरमा छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!