चुट्किलाः प्रेमी र प्रेमिकाबीच यस्तो गफ

प्रेमीः मलाई पैसाको सख्त आवश्यकता छ ।

प्रेमिकाः किन ?

प्रेमीः मेरो बाबा बिरामी हुनुहुन्छ ।

प्रेमिकाः रुपैयाँको त मलाई पनि आवश्यकता छ ।

प्रेमीः किन, के भयो र ?

प्रेमिकाः के हुनु नि, तिमीलाई नै दिनलाई हो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  ट्राफिक र युवकबीचको यो रमाइलो चुट्किला
%d bloggers like this: