नेपाल खानेपानी संस्थानको नतिजा सार्वजनिक

नेपाल खानेपानी संस्थानको लिखित परीक्षाको नतिजा आजको गोरखापत्रमा प्रकाशित भएको छ । लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरुको अन्तर्वार्ता कहिले र कहाँ हुने भन्ने जानकारी पनि गराइएको छ । तलको तालिकामा उत्तीर्ण हुने उम्मेदवारी निम्न मिति, समय र स्थानमा उपस्थित हुन जानकारी गराइएको छ ।

बाँकी विवरण तलको तालिकामा हेर्नुहोस्–

कमेन्ट गर्नुहोस्

error: Content is protected !!