फोटो खिचेको निहुँमा निशा झोक्किँदै (भिडियोसहित)

हुन त मिडियामा सेलिब्रेटीको फोटो खिच्ने निहुँमा झगडा गर्नु नौलो होइन । तर, केही साताअघिमात्र मोडल तथा अभिनेत्री निशा अधिकारीले पत्रकारले फोटो खिचेको निहुँमा सार्वजनिक स्थानमा यसरी झगडा गरेकी छिन् । तर, अन्तमा झगडा गर्नु अाफ्नो गल्ती मान्दै माफी मागेकी छिन् । बाँकी कुरा भिडियोमा  हेर्नुहोस् भिडियो-

हेर्नै पर्ने भिडियो ,हाम्रा नेपाली सेलिब्रिटीको ,कति घमण्ड छ हैनिशा अधिकारीको नशा ,हेर्नुस त कस्तो दुर्बेवाहर ,,,,,,!! हाम्रा नेपाली सेलिब्रिटीहरु किन यति घमण्ड गर्दछन होला खै कुरा बुझ्न गार्हो भयो- share itPosted By Kashi Jetly

Posted by Kashi Jetly on Thursday, 31 May 2018

कमेन्ट गर्नुहोस्