चुट्किला पढौं, मजाले हाँसौंः तिमीले नुहाएको देखेको छैन

शेरेले कलेजमा एउटी केटीलाई सोध्यो ।

‘तिमी कहिल्यै नुहाउँदिनौं कि क्या हो ?’

केटीः म सधैं नुहाउछु है, तर तिमीले किन सोधेको ?’

शेरेः (मुस्कुराउँदै) ‘कहिले पनि तिमीले नुहाएको देखेको छैन त्यही भएर सोधेको ।’ एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  छोरोको जवाफ सुनेर आमा चकित ! (चुट्कीला)
%d bloggers like this: