खुशी खबरः आज पनि ह्वात्तै घट्यो सुनचाँदीको मूल्य !

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य चार सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज सुन प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

शुक्रबार चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि प्रतितोला चाँदीको मूल्य ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  फेरि बढ्यो सुनचाँदीको भाऊ, तोलामा कतिले बढ्यो ?
%d bloggers like this: