यी गुण भएका महिलाले पुरुषलाई चरम सन्तुष्टि दिन सक्छन ?

शारीरिक सम्बन्ध स्वस्थ जीवनका लागि अति आवश्यक छ । तर केही मानिसहरुले संभोगका सही तरीका थाहा नपाउँदा यसको भरपुर मज्जा लिन पाइरहेका हुदैनन् । र तनावमा रहन्छन् ।

अधिकतर पुरुषहरुमा संभोगप्रति धेरै उत्तेजना हुन्छ । यस्तो समयमा कसरी थाहा पाउने कि कुन चाही महिलाले पुरुषलाई राम्रोसँग यौन सन्तुष्टि दिन सक्छन् भनेर ।

यी महिलाले संभोगमा राम्रो परफरमेन्स गर्न सक्छन्ः
१) यदि कुनै केटी लचकदार (फेलेक्जिबल) छन् भने यो राम्रो कुरा हो । यसको मतलब हुन्छ कि उनी सबै प्रकारको यौन आसन विना कुनै हिच्किचावट गर्न सक्छिन् ।

२) यदि ती महिलामा आत्मविश्वास छ भने यसको मतलब हो उनी नयाँ र जोखिमयुक्त काम गर्न सधै तयार हुन्छिन । उनी जस्तो सुकै आसनमा वा नयाँ तरीकाबाट संभोग गर्न तयार हुने छन् । यसले पुरुषलाई पूर्ण सन्तुष्ट गर्न सक्छ ।

३) यदि कुनै महिलाले राम्रो चुम्बन गर्न सक्छिन भने यसको मलतब हुन्छ उनी आफ्नो जिब्रोले अरु पनि थुप्रै काम गर्न सक्छिन ।

४) महिलालाई यदि डान्सको शौक छ भने त्यो धेरै राम्रो संकेत हो सेक्सलाई थप आनन्दीत बनाउने । किनकी सबै नृत्यांगनाहरुले बेडमा पनि धमाका गर्न सक्छन् ।

सम्बन्धित् समाचार  मालिकको खानामा महिनावारीको रगत मिसाउँदा महिला पक्राउ

५) सेक्स सम्बन्धी कुरा गर्न मन पराउने केटीहरु छन भने यसको सीधा अर्थ हुन्छ उनी सेक्स गर्न पनि मन पराउँछिन् ।

६) जुन महिला आफ्नो शरीरलाई लिएर कम्फर्टेबल हुन्छन् त्यस्ता महिला सेक्सलाई लिएर कहिल्यै शर्माउदैनन् । महिलाले यदि तपाईलाई कामुक र नटी लुकमा हेर्छिन भने त्यसको मतलब हुन्छ उनी बेडमा पनि चुस्त र चुलबुली हुने छिन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: