आज यस्तो छ सुनचाँदीको बजार मूल्य

काठमाडौं, जेठ २२ । मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहको छ । आज पनि सोमबार जस्तै छापावाला सुन प्रतितोला ५८ हजार रुपैयाँमै कारोबार भइरहेको छ ।

आइतबार पनि सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज पनि तेजावी सुन ५७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिरै रहेको छ ।

आइतबार चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि प्रतितोला चाँदीको मूल्य ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्