पिएम कप क्रिकेटः प्रदेश ५ र नेपाल पुलिस भिड्दै

काठमाडौं, जेठ २३ । प्रधानमन्त्री कप वान डे क्रिकेट अन्तर्गत अहिले प्रदेश ५ र नेपाल पुलिस क्लब खेलि रहेका छन् । टस जितेर प्रदेश पाँचले ब्याटीङ रोजेको छ । खेल कीर्तिपुरस्थित टीयू इन्टरनेशनल क्रिकेट मैदानमा भइरहको छ । यी दुवै टिम समूह बीमा छन् । दुवै टिमको अंक समान पाँच-पाँच रहेको छ ।

 

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  विश्वकप क्रिकेट छनोटः युएइलाई ५ विकेटले हराएको नेपालले अब हङकङसँग खेल्ने
%d bloggers like this: