सेल्फी स्पोर्ट बन्यो चीनमा काँचको अनौठो पुल, हेर्न आउँछन् विश्वका लाखौं पर्यटक (फोटोफिचर)

घरमा जब एउटा काँचको गिलास फुट्छ, सबैभन्दा पहिला तपाई होशियारीपूर्वक त्यसलाई उचित व्यवस्थापन गर्नु हुन्छ । अर्थात काँचका टुक्राहरुलाई उठाएर फाल्नुहुन्छ । वास्तवमा कांच फुटेका होस वा राम्रो जे भएपनि काँचसँग खेल्नु विल्कुल राम्रो होइन

तर एउटा काँच यस्तो पनि छ, जसबाट घर बनाउन पनि सकिन्छ । चीनमा ३०० मिटर लामो काँचको पुल बनाइएको छ । जुन अहिले विश्वका मानिसको आकर्षणको केन्द्र र टुरिष्ट स्पोर्ट ( पर्यटकस्थल) बनेको छ । यो पुललाई विश्वव्यापी रुपमा यति मन पराइएको छ कि यहाँ आएर सेल्फी लिन लाखौं मानिस लालायित छन् ।

पारदर्शी काँचको पुल

यो पुलको नाम हो ‘हाओहन किआओ’ । यसको अर्थ हुन्छ बहादुर मानिसको पुल । वास्वतमा यो पुल कमजोर मन भएका मानिसहरुका लागि होइन । चीनको शीनीउझाई नेशनल जिओलोजिकल पार्कमा रहेको यो पुल पारदर्शी काँचबाट बनेको छ ।

पुलमा हिड्दै गर्दा कुनै आधारबिना आकाशमा हिडिरहेको तपाईलाई आभास हुने छ । किनकी तल हेर्दा तपाईले विल्कुलै अनौठो दृश्य देख्नुहुने छ । रोमाञ्चि हुनुहुने छ । काँचको यो पुल हिड्दै गर्दा तपाईको मनमा पुल कुनै पनि समयमा भाँच्चिने शंका हुन सक्छ तर पीर नगर्नुहोस् । पुलको आधार (जग) २४ मिलीमीटर माटो अत्यधिक मजबूत शिशाको चादर (पाता) ले बनेको छ ।

सम्बन्धित् समाचार  श्रीमानले सेक्स गर्न नसकेपछि श्रीमतीले दिइन उजुरी

सेल्फी कुनैपनि चुनौति भन्दा कम छैन
चीन के हुनान प्रान्तमा बनाइएको यो पुल पहिला काठबाट बनाइएको थियो । तर सन २०१४ मा नेशनल पार्क प्रशासनले पुलको एक भाग काँचको बनायो । र त्यसपछि पूरै पुल काँचको बनाइएको हो ।

पुलमा जाने कतिपय पर्यटकहरु डरका कारण थुच्चुक बस्न पुग्छन् । वा रिङ्गटा लागेर कुनतिर अडेस लागेर घुँडा टेकेर बस्न पुग्छन् । साथै कतिपय यस्ता साहसिक पर्यटक पनि त्यहाँ पुग्छन् जसले पुलमा बसेर भट्टाभट सेलफी खिचछन् ।

र मानव निर्मित यो भर्चुवल पुलमा सेल्फी खिचेंर मजा लिन्छन् ।

तथापी, यो पुल बनाउने मजदूरहरुले पनि ठूलो जोखिम उठाएर निर्माणको काम सम्पन्न गरेका हुन । यो कुराको पुष्टी माथिको तस्वीरबाट राम्रो काम गरेको बुझ्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: