यो रमाइलो चुट्किला पढौं, खुलेर हाँसौं

सैनिक परेडको बेलामा अफिसरले सिपाहीसँग सोधेछ ।

अफिसर, ‘रामबहादुर, यो तिमीले हातमा लिएको के हो ?’

रामबहादुर, ‘बन्दुक हो सर ‘

अफिसर, ‘यो बन्दुक होइन, यो तिम्रो इज्जत, तिम्रो शान, तिम्रो आमा हो ।’

अफिसरले अर्को सिपाहीसंग सोध्छ, ‘यो तिमीले हातमा लिएको के हो ?’

दोस्रो सिपाही, ‘रामबहादुरको आमा सर ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!