शेरे र उसकी बाठी बुढीबीचको यो रमाइलो गफ

शेरेकी श्रीमती ः बिहान म तौलिया बेरेर बाथरुमबाट आउँदै थिए, एक्कासी हजुरको दार्इ आइपुग्नुभयो ।

शेरेः लौ मरिछे, अनि….. अनि के गरिस् त ?

श्रीमतीः अनि के गर्नु नि हिजो–अस्ति जे गर्थें त्यही गरें नि…. जेठाजु जस्तो मान्छे आउँदा…. हत्त न पत्त तौलिया फुकालेर टाउको छोपे नि…. म पनि कुल घरानकी छोरी पो हुँ त, अलिकति संस्कार त ममा पनि छ….!

कमेन्ट गर्नुहोस्