रमाइलो चुट्किलाः चोरले बटन दबाउँदा….

एउटा चोर एउटा धनी मानिसकहाँ चोरी गर्न गएछ ।

सेफमा यो लेखेर टासिएको थियो” सेफ फुटाउनु जरुरी छैन, ४५२ नम्बर थिचेर अगाडिको रातो बटन प्रेस गर्‍यो भने सेफ आँफै खुल्ने छ । जब त्यो चोरले बटन दबायो अर्लाम बज्यो र पुलिस आएर त्यो चोरलाई समातेर लग्यो ।

जाँदाजाँदै चोरले त्यो साहुजीलाई भन्यो” आजबाट मलाई मान्छेहरुसँग विश्वाश हरायो ।”

कमेन्ट गर्नुहोस्