रमाइलो चुट्किलाः भोटेलाई खोरमा थुन्दा…!!!

के भएछ रे भने, तिब्बतबाट भोटे भागेर आएछ रे, नेपालको पहाडमा पक्रेछ रे, पुलिसले पैसा, सुन सबै खोसेर, अब भोटेलाई मर्नुपर्छ भनेछ रे ।

कुटेर मरेमा हामीलाई गाल पर्छ, त्यसो हुनाले छिप्पेको बोकाको खोरमा थुनेर राखौ, पूरा रातमा नमर्ने कुनै शङ्का छैन।

अनि भोटेलाई बोकाहरुको खोरमा थुनेर पुलिस मस्त भोज खाएर बसेछ रे। बिहान हत्तपत्त सबै भोटेको लास फ्याक्नुपर्छ भनेर खोरमा पुग्दा त अनार्थ भएछ रे।

के भने, भोटे गनाएर सबै बोका स्वाहा भएछ रे, भोटे त जिउदै !

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  डाक्टर र शेरेबीच यो रमाइलो चुट्किला
%d bloggers like this: