हरि र रामविचको रमाइलाे कुराकानी

रामः तिमिलाई पौडी खेल्न आउछ ?
हरिः आउदैन
रामः तिमि जत्रो त कुकुरले पनि पौडी खेल्न सक्छ
हरिः तिमिलाई पौडी खेल्न आउछ त ?
रामः आउँछ
हरिः अब कुकुर र तिमिमा के फरक भो त

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  आजका तीन कार्टुन ! हेर्नुस्
%d bloggers like this: