माध्यमिक र निम्न माध्यमिक तहमा ठूलो संख्यामा शिक्षक माग (विज्ञापनसहित)

काठमाडौं, असार २ । शिक्षक सेवा आयोगले माध्यमिक र निम्न माध्यमिक तहमा ठूलो संख्यामा स्थायी शिक्षकका लागि शनिबार आवेदन खुला गरेको छ ।

सामुदायिक विद्यालयको स्विकृतीमा रिक्त रहेका विभिन्न पदहरुमा खुला प्रतियोगित्मक लिखित परीक्षा अन्तर्गत स्थायी पदपूर्तिका लागि निम्न योग्यता भएका उम्मेदवारका लागि आवेदन खुलेको छ ।

बाँकी विवरण तलको तालिका हेर्नुहोस्

पद : माध्यमिक तह, तृतीय श्रेणी

पद : निम्न माध्यमिक तह, तृतीय श्रेणी

कमेन्ट गर्नुहोस्