विश्वकपले सिजीका टेलिभिजनहरुको बिक्री वितरणमा वृद्धि

काठमाडौं । वर्डकप पर्वको सुरुवातसँगै सिजीका विभिन्न टिभीहरुको बिक्री वितरण ह्वातै बढेको छ ।

सिजीका देशभर रहेका विभिन्न डिलरहरुको भनाई अनुरुप हाल सिजी टेलिभिजनहरुको बिक्री बढेको बताएका छन् । २० इन्चदेखि माथि विभिन्न साईजको टेलिभिजनहरु रहेको सिजीमा अहिले विश्वकपले गर्दा ग्राहकहरुको चासो बढेको बताएका छन्।

यो टिभी रुचाउनुमा हालै राखिएको सिजीको स्किम र यसको आकर्षक एवं गुणस्तर युक्तप्रोडक हुनु रहेको छ । यही विश्वकपलाई मध्यनजर गरी सिजीले हालै आफ्नाग्राहकहरुलाई सिजीको टिभी खरिद गरे बापत ३० प्रतिशतसम्म नगद छुट, पक्का उपहारहरु र तिनै टिभी खरिद गर्ने ग्राहकहरु मध्येबाट प्रत्येक हप्ता भाग्यशाली विजेता १ जनालाई सिजीका आकर्षक १ थान अर्को टिभी प्रदान गरिने छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  टिसिएल एलइडीमा ३ वर्षको वारेण्टी
%d bloggers like this: