टिसिएल एलइडीमा ३ वर्षको वारेण्टी

काठमाडौं । अन्तराष्ट्रियस्तरको तेस्रो ठूलो टिभी ब्राण्ड, टिसिएलको ‘मेरो टिसिएल मेरो विश्वास’ अत्याधिक सफल भएको छ ।

यसपालिको फिफा वल्र्ड कपलाई लक्षित गरी ल्याएको यस योजनामा ग्राहकहरुले, एलइडी टिभीको खरिदमा २५ प्रतिशतसम्म छुटको समेत व्यवस्था गरिएको थियो । टिसिएल ब्रान्डका लागि विश्व प्रख्यात ब्राजिलियन फुटबलर नेमार जिआर ब्राण्ड एम्बेसेडर रहेको छन् ।

टिसिएलका एलइडी टिभीहरुमा ३ वर्षको वारेण्टी पनि कम्पनिले प्रदान गर्दै आइरहेको छ ।

नेपालका लािग आधिकारिक विक्रेता चौधरी गु्रपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  जाडोका लागि अति उपयोगी सिजी ब्राण्डका इलेक्ट्रिक सामान बजारमा
%d bloggers like this: