OMG! विश्वकपको सटीक भविष्यवाणी गर्ने विरालोको मृत्यु

बेइजिङ, असार २१ । रसियामा जारी विश्वकप फूटबलको छ वटा खेलको सटीक भविष्यवाणी गर्ने विरालोको मृत्यु भएको छ । विरालोको मृत्युपछि अहिले सामाजिक सञ्जालमा संनाटा छाएको छ ।

सुन्तला रंगको विरालोको मुखमा खानाको दुईवटा बाउल राखिन्थ्यो । जसको पठाडि विश्वकप खेली रहेका दुईवटा टीमको झण्डा अंकित हुन्थ्यो । उसले जुन देशको झण्डा अंकित भएको भाँडोको खाना खान्थ्यो सो देशको टीमले जितेर थियो । उसले ६ वटा खेलको सटीक भविष्यवाणी गेरको थियो । र चीनमा सो विरालो निकै लोकप्रिय भएको थियो ।

प्यालेस म्युजियमले चीनको वेइबो (ट्विटर जैसा प्लेटफर्म) मा उसको अकाउण्ट पनि बनाइदिएको थियो । अर्जेन्टिना र नाइजेरियाबीच भएको खेलको भविष्यवाणी उसेको अन्तिम थियो । म्यूजियमले भनेको छ, ‘विरालो विमारी थियो सोमबार उसको मृत्यु भयो ।’ यसपछि वेइबोमा १० हजार भन्दा धेरै प्रतिक्रिया (कमेन्ट) आएको छन् ।

कमेन्ट गर्नुहोस्