बच्चाका केही अनौठा क्रियाकिलाप हेर्नुस् तस्वीरमा

बच्चा भन्ने वित्तिकै एउटा आकृति बन्छ । जस्तो कि निर्दोषिता, अन्जानीपन, मनमौंजी । बच्चा प्राय जसो भनेको नमान्ने हठिपनका हुन्छन् । उनीहरुको आनाबानी र क्रियाकलापलाई तपाई कल्पनाको कसौंटीमा राखेर हेर्ने सक्नुहुन्न ।

उनीहरु आमाबुवासँग केही आफन्त घरमा होस या अनेत्र कत्तै जहाँ गएपनि केही बेर चुपचाप बसेपनि त्यपछि आफ्नो क्रियाकलाप शुरु गरिहाल्छन् । उनीहरुलाई यो गर्न हुन्छ र यो गर्न हुँदैन भन्ने पनि ज्ञान हुँदैन र राम्रो र नराम्रो भन्ने पनि हुँदैन ।

त्यसैले आज हामी बच्चाको आनीबानीको केही अनौठा तस्वीर यहाँ प्रस्तुत गर्दै छौं । जसलाई हेरेर तपाई अचम्भित हुनुहुने छ र भन्नु हुने छ कि बच्चाकाे दिमागलाई मान्नु पर्छ । र पेट मिचिमिचि हस्नुहुनेछ :

 

 

 

 

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!