बारबर्दिया नगरपालिका ‘अनिवार्य आधारभूत शिक्षा’ सुनिश्चित भएकाे घाेषणा

तस्विर : लाेकनाथ शर्मा 

असार २८ । बर्दियाको बारबर्दिया नगरपालिकालाई अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएकाे नगरपालिका घोषणा गरिएको छ । विहीबार जयनगरमा आयोजित विशेष समारोहमा शिक्षामन्त्री गिरिराजमन्त्री पोखरेलले बारबर्दिया नगरपालिकालाई अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणा गरको हुन् ।

 

बारबर्दिया अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता भएको घोषणा हुने नेपालको पहिलो नगरपािलका हो । शिक्षामन्त्री गिरीराजमणि पोखरेल अनिवार्य आधारभुत शिक्षा सुनिश्चितता घोषणा गर्न आज बर्दिया पुगेका हुन् ।

 

कमेन्ट गर्नुहोस्