‘मेरो टिसिएल मेरो विश्वास’को योजना अाज अन्तिम

काठमाडौं । विश्वकै तेस्रो ठूलो टिभी ब्राण्ड टिसिएल ले यही फिफा वल्र्डकपलाई लक्षित गरी ल्याएको ‘मेरो टिसिएल मेरो विश्वास’ योजनाको सोमबार अन्तिम दिन रहेको छ ।

उल्लेखनीय मात्रामा यस योजना सफल भएको कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत कम्पनीले टिसिएल टिभीको खरिदमा ग्राहकहरुलाई २५ प्रतिशतसम्मको छुट व्यवस्था गरिएको छ ।

उपभोक्तामाझ आफ्नो विश्वकप थप बढाउन इओएल प्रालिले टिसिएलसँग आबद्ध भएर एलटिभीमा ३ वर्षको वारेण्टी पनि प्रदान गरेको छ ।

नेपालको लागि टिसिएल ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रपअन्तर्गत सीजी इलेक्ट्रोनिक्सले गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!