आर्ट काउन्सिलमा फोटो प्रदर्शनी

फोटो पत्रकार क्लब (पिजे क्लब) द्वारा आयोजित आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्बीर प्रदर्शनी अवलोकन गर्दै । नेपाल आर्ट काउन्सिल, बबरमहलमा बुधबारदेखि शुरु भएको फोटो प्रर्दशनी २१ गतेसम्म चल्ने छ ।

तस्वीरः रासस

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  ठमेलबासीले यसरी मनाए धान दिवस
%d bloggers like this: